Saturday, September 26, 2009

""म रोएको देख्दा खेरी,साथमा आँसु झार्यौ किन।""

दिनु थियो धोका आखिर, माया जालले बाध्यौ  किन।। झुटो कसम ब्यथै पिलाई, बिच बाटोमै छोड्यौ  किन।। साथ दिन्छु तिमलाई सधैँ, भनि माया गास्यौ  किन।। पहिले एकै मुटु सोच्ने , आज कुल्चिएर गयौ  किन।। म रोएको देख्दा खेरी, साथमा आँसु झार्यौ  किन। पानि बिनाको माछा सरि, बनाई छाड्यौ  आज किन।। दु:ख पिडा पर्दा खेरी, मलम लगाई गयौ  किन। । टुटि सकेको सपना लाई, ब्यथै बल्झाई गयौ  किन।। ब्यथै बल्झाई गयौ  किन।।।

1 comments:

deepakraj September 26, 2009 8:56 AM  

Bro thik chha bhannu pardaa raamro suruwaat chha . congratulation.

  © Free Blogger Templates Spain by Ourblogtemplates.com 2008

Back to TOP