Friday, November 06, 2009

।।माता पिता।।

""सर्व तीर्थ मयी माता,सर्व देव मय: पिता ।
मातरं पितरं तस्मात्सर्व यत्नेन पूजयेत् ।।""


संसार यस्तो ठाउँ हो जहा असं‍भव भन्नि केहि चिज हुदैन तर मलाइ लाग्छ त्यो दुनियामा केहि चिज छ जो किनेर नि नपाइने ,मागेर नि नपाइने ,, यि चिज प्रमुख त प्यारा "माता पिता" अनि "समय"
 माता पिता भनेका हाम्रा ईश्वर हुन् ,अन्नदाता हुन्। उनको नजरमा सबै बराबरि हुन्छन कोहि काखा तो कोहिलाइ पाखा भन्नि चिज माता पिता को शब्दकोस मानै नहोला । माता पिता लाई जस्तो सुकै दु:ख परेपनि हेला गर्नु हुदैन,,हाम्रो समाजले बुढाबुढि भएपछि हेला गर्ने,,नराम्रो ब्यबहार गर्ने,भोकमा खान नदिने,बिरामि पर्दा घिन मान्ने  गरेको कयौ घटना म देख्दै आएको छु । मलाइ लाग्छ यो सरासर गलत हो ,हाम्रा इश्वर समान माता पिता को सेबा गरेमा नत धर्मको लागि मन्दिरै जानु पर्छ नत तिर्थ घरमै हुनुहुन्छ भगबान उहाँहरुलाइ सेबा गरे,पुजे, नराम्रो नबोले, राम्रो सँग रेखदेख गरे भगबान आफै खुशि हुनुहुनेछ ।। अनि बरदान दिनुहुनेछ।।।
दुर्ब्यबहार,बचन,हेला यि ईश्बरका मन नपर्ने चिज हुन यसलाइ जिबन बाट टाढै धकेलौ ।।बस भगबान खुशि हुनेछन अबश्य ।। घरका ईश्बर चिनौ सबैले ।।बस


सर्व तीर्थ मयी माता,सर्व देव मय: पिता ।
मातरं पितरं तस्मात्सर्व यत्नेन पूजयेत् ।।

1 comments:

Keshab Ghimire November 16, 2009 4:51 AM  

हो नि त आमा बाबु भन्दा संसारमा अमुल्य कोहि छैन | जसले मत पिता लै दुर्ब्यबहार गर्दछ
| मेरो नजर मा त त्यो नरपशु ( मान्छेको रुप भएको तर पशु ) नै हो |

  © Free Blogger Templates Spain by Ourblogtemplates.com 2008

Back to TOP